वि.सं.२०८३ भदौ ३ बुधवार

बाँकेमा एक वर्षीय बालकसहित ३४५ जना संक्रमित डिस्चार्ज

khanepani

काठमाडौं । बाँकेमा एक वर्षीया बालकसहित ३४५ जना कोरोना संक्रमित अस्पतालबाट सोमबार डिस्चार्ज भएका छन् ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार १५५ जना महिला र १९० जना पुरुष गरी कुल ३४५ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
कोरोनालाई परास्त गरी डिस्चार्ज हुनेमा १ वर्षीय बालक र ७० वर्षीय वृद्ध समेत रहेको उनले बताए ।

ranechhap