वि.सं.२०८३ वैशाख १८ शुक्रवार

सैनिक कल्याणकारी निर्देशनालयले सूचना प्रकाशन गर्दै माग्यो कर्मचारी

khanepani

काठमाडौ । काठमाडौ सैनिक कल्याणकारी निर्देशनालयले सूचना प्रकाशन गर्दै कर्मचारी माग गरेको छ।

निर्देशनालयले वीरेन्द्र अस्पताल छाउनी, सैनिक अस्पताल इटहरी, सैनिक अस्पताल पोखरा, सैनिक अस्पताल नेपालगञ्ज, फिल्ड अस्पताल धनगढी लगायतका स्थानमा कर्मचारी माग गरेको हो।

सेनाले क्लिनिकल साइक्लोजिस्ट, फिजिसियन, स्टार्फ नर्स, कार्डियोलोजिस्ट, मेडिकल अफिसर लगायतका कर्मचारी माग गरेको हो।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले जेठ २३ गतेसम्म आवेदन दिन सक्नेछन्।

ranechhap