वि.सं.२०८३ वैशाख ८ मंगलवार

अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका उपाध्यक्ष राइजरबीच भेटवार्ता

khanepani

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन राइजरसँग शिष्टाचार भेटवार्ता भएको छ । बुधबार अर्थमन्त्री पौडेल र विश्व बैंकका उपाध्यक्ष राइजरबीच भेटवार्ता गरिएको हो ।

सो अवसरमा नेपाल सरकार र विश्व बैंकबीच आगामी साझेदारीका विषयमा छलफल भएको छ ।

ranechhap