वि.सं.२०८३ असार १ सोमवार

बालुवाटारमा मन्त्रिपरिषद् बैठक, शिक्षकका मागबारे हुँदै निर्णय

khanepani

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो ।

आजको बैठकमा शिक्षकहरूसँग भएको सहमतिबारे निर्णय लिइँदैछ ।

मन्त्रिपरिषद् बस्नुअघि सरकार र शिक्षकहरूबीच छलफल भएको थियो । छलफलमा विभिन्न ९ बुँदामा सहमति बनेको स्रोतले बताएको छ ।

ranechhap