दिल्ली । पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ७९ हजार २५७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । ३,६४५ जनाको मृत्यु भएको छ ।
सक्रिय संक्रमित संख्या १ करोड ८३ लाख पुगेको छ ।
भारतमा भाइरस संक्रमित संख्या कूल १ करोड ५० लाख पुगेको छ । २ लाख ४ हजारभन्दा बढीको मृत्यु भएको छ ।