वि.सं.२०८३ असार १ सोमवार

नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज केन्द्रीय कार्यालय आलोक नगरमा बस्दै

khanepani

काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय आलोक नगरमा बस्नेछ ।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा, चैत १५ गते समाजवादी मोर्चाले गर्ने वृहत् र्‍यालीलाई सफल बनाउने कार्ययोजना लगायत विषयमा छलफल हुने बताइएको छ ।

स्थायी कमिटी सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन समेत भनिएको छ ।

ranechhap