वि.सं.२०८३ जेठ ११ सोमवार

आज नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्दै

khanepani

काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ ।

केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बैठक बस्न लागेको हो । बैठकमा समसामयिक विषयमै छलफल हुने एमालेले जनाएको छ ।

संसदको हिउँदे अधिवेशन र राजावादीहरुको आन्दोलन समसामयिक राजनीतिकका विषय हुन् ।

ranechhap