पोखरा । पोखरा महानगरपालिकाले महायज्ञ रोक्न खोज्दा झडप भएको छ ।
लेकसाइडमा कोटिहोमका लागि भूमिपुजा गर्न पोखरा महानगरले रोक्न लागेपछि झडप भएको हो ।झडपमा केही नगरप्रहरी र अन्य घाइते भएका छन् ।
मानव सेवा फाउन्डेसनले कोटीहोमका लागि पोखराको लेकसाइडमा भूमिपुजा गर्न लागेको थियो ।सोही भूमिपुजन महानगरले रोक्न खोजेको हो ।





































