वि.सं.२०८३ वैशाख ५ शनिवार

कैलालीमा कोरोना संक्रमित महिलाको मृत्यु

khanepani

काठमाडौं । कैलालीमा एकजना कोरोना संक्रमितको मृत्युु भएको छ ।

सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत गोदावरी नगरपालिका ३ की ६२ वर्षीया महिलाको मृत्यु भएको हो ।

आईसीयूमा उपचाररत ती महिलाको आइतवार बिहान साढे ५ बजेतिर मृत्युु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

उनमा निमोनिया र श्वासप्रश्वास सम्बन्धी समस्या थियो । उनलाई यही वैशाख ७ गते अस्पताल भर्ना गरिएको थियो ।

ranechhap