वि.सं.२०८३ जेठ १७ आइतवार

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

khanepani

काठमाडौ । काठमाडौ संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आइतबार बस्दैछ। बैठक दिउँसो १ः१५ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने संसद सचिवालयले जानकारी दिएको छ।

आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ।

संसदको चालू अधिवेशन गत शुक्रबारबाट सुरू भएको हो। प्रतिनिधि सभाको बैठक भने आगामी माघ २४ गते बस्ने छ।

ranechhap