वि.सं.२०८३ असार ७ आइतवार

लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

khanepani

बुटवल । लुम्बिनी प्रदेश सभा बैठक बस्दै छ ।

दिउँसो १ बजे बस्ने बैठकको विशेष समयमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा बोल्ने छन् ।

यस्तै मुख्यमन्त्री चेतनारायण आचार्यले “लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयक” सभामा पेस गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभ पुन मगरले जानकारी दिए ।

ranechhap