वि.सं.२०८३ वैशाख ३ बिहीवार

सरकारविरुद्धमा रणनीति बनाउन विपक्षी दलका नेताहरूको बैठक सिंहदरबारमा जारी

khanepani

काठमाडौं । सरकारविरुद्धमा रणनीति बनाउन विपक्षी दलका नेताहरूको बैठक जारी रहेको छ ।

नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक जारी रहेको हो ।

बिहान ९ बजेबाट सुरु भएको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल, प्रभु साह, महेन्द्रराय यादव, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू सहभागी छन् ।

अरू नेताहरू पनि आउने क्रम जारी रहेको छ ।

ranechhap