वि.सं.२०८३ वैशाख ३ बिहीवार

दक्षिण कोरियाका राष्ट्रपति यून सुक युल पक्राउ

khanepani

एजेन्सी । दक्षिण कोरियाका राष्ट्रपति यून सुक युल पक्राउ परेका छन् ।

राष्ट्रपति पदमै रहेका बेला पक्राउ पर्ने युन पहिलो व्यक्ति हुन् ।

उनीमाथि लागेको महाअभियोगको अहिले छानबिन जारी रहेको छ ।

मार्सल ल घोषणा गरेपछि उनको चर्को आलोचना भएको थियो ।

उनीविरुद्ध महाअभियोग प्रस्ताव पनि संसदले पारित गरेको थियो ।

ranechhap