वि.सं.२०८३ वैशाख १९ शनिवार

ओली-नेपाल वार्ता सकियो, दुगडले भने ‘दुवै नेता प्रफुल्ल हुनुहुन्थ्यो’

khanepani

काठमााडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सकिएको छ ।

करीव डेढ घण्टा लामो वार्तापछि प्रसन्न मुद्रामा नेपाल बाहिरिएका थिए । वार्तास्थलमा रहेका प्रधानमन्त्रीका आर्थिक सल्लाहकार तथा एमाले सांसद मोति दुगडले वार्ता सकारात्मक भएको बताए ।

नेता नेपालले भने कुनै प्रतिक्रिया दिन चाहेनन् । दुगड वार्तास्थलमै थिए ।

ranechhap