वि.सं.२०८३ असार १६ मंगलवार

सर्लाहीका कोरोना संक्रमित पुरुषको नारायणी अस्पतालमा वीरगञ्जमा मृत्यु

khanepani

वीरगञ्ज । वीरगञ्जमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट एकजना पुरुषको मृत्यु भएको छ ।

नारायणी अस्पतालका कोभिड कोओर्डिनेटर डा. सरोज रोशन दासका अनुसार सर्लाहीको मलंगवा–३ निवासी ४२ वर्षीय पुरुषको नारायणी अस्पतालमा उपचारको क्रममा बुधबार बिहान ९:५८ बजे मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या आएपछि मंगलबार अस्पतालमा भर्ना भएका उनको सोही दिन एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको डा.दासले बताए ।

ranechhap