काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले आफूमाथि लागेको आरोप प्रमाणित गरे राजनीति नै छोड्ने बताएका छन् ।
मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खड्काले आफूमाथि लागेको आरोप प्रमाणित भए राजनीति नै छोड्ने चेतावनी दिएका हुन् ।









































