वि.सं.२०८३ असार १६ मंगलवार

नेपाल समूहको स्थायी कमिटी बैठक जारी

khanepani

काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक बुद्धनगरमा बसिरहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले २७ प्रतिनिधिसभा सदस्यलाई स्पष्टीकरण सोधेपछि स्थायी कमिटी सदस्यहरुको बैठक बसेको हो ।

बैठकमा अब कसरी अगाडि बढ्‍ने भन्‍ने विषयमा छलफल हुने नेताहरुले बताएका छन् । यसअघि मंगलबार बसेको नेपाल समूहका सांसदहरुको बैठकले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिने निर्णय गरेको थियो ।

ranechhap