वि.सं.२०८३ वैशाख २० आइतवार

दिल्लीमा एकसाता लामो कर्फ्यु घोषणा, भारतमा एकैदिन २ लाख ७३ हजार संक्रमित

khanepani

दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा एकसाता लामो कर्फ्यु घोषणा गरिएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले आज रातदेखि अर्को सातासम्मका लागि (कोभिड१९) विरुद्ध कर्फ्यु घोषणा गरेका हुन् ।

सोमबारमात्र भारतमा २ लाख ७३ हजार जना संक्रमित थपिएका छन् । १६ सयभन्दा बढीको मृत्यु भएको छ ।

ranechhap