वि.सं.२०८३ असार १ सोमवार

सहकारी प्रकरणमा पक्राउ परेका सभापति रवि लामिछानेलाई आज साँझ काठमाडौं ल्याइँदै

khanepani

काठमाडौं । सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याइने भएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाले आज बेलुकी काठमाडौं ल्याउन लागेको बताए।

उनले भने, ‘टिकट आइसकेको छैन, लैजाने तयारी चाहिँ हो।’

ranechhap