वि.सं.२०८३ वैशाख १९ शनिवार

काठमाडौँ उपत्यकामा शुक्रबार मात्र थपिए ३४८ जना कोरोना संक्रमित

khanepani

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २८६, ललितपुरमा ४३ जना र भक्तपुरमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सँगै शुक्रबार कोरोना संक्रमितको संख्या २ लाख ८२ हजार ८ सय ९० पुगेको छ ।

ranechhap