वि.सं.२०८३ वैशाख १७ बिहीवार

सहकारी ठगी प्रकरण : छविलाल जोशीको बयान जारी

khanepani

काठमाडौं। सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशीलाई बयानका लागि सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ । कार्यालयमा उनको बयान जारी छ ।

ranechhap