वि.सं.२०८३ जेठ ११ सोमवार

सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्दै

khanepani

काठमाडौँ । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ ।

आजको बैठकमा समितिको वार्षिक कार्ययोजना कार्यान्वयन अवस्था र विविध सम्बन्धमा छलफल हुने कार्यसूचीमा उल्लेख छ ।

ranechhap