वि.सं.२०८३ जेठ १६ शनिवार

सभापति रवि लामिछाने सहकारी प्रकरणमा पक्राउ परेपछि पहिलो पटक रास्वपा संसदीय दलको बैठक बस्दै

khanepani

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ ।

पार्टी सभापति रवि लामिछाने सहकारी प्रकरणमा पक्राउ परेपछि पहिलो पटक दलको बैठक बस्न लागेको हो ।

बैठक सिंहदरबारमा साढे १ बजेबाट सुरु हुनेछ । बैठकका एजेण्डा सार्वजनिक गरिएको छैन ।

ranechhap