वि.सं.२०८१ माघ ११ शुक्रवार

न्यूरोडको फुटपाथ क्षेत्रका पोलहरू काठमाडौं महानगरपालिकाले हटाउँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा विजुलीका पोलहरु हटाउन सुरु गरेको छ ।

इन्द्रचोक-शालिक फुटपात बढाएको क्षेत्रका पोलहरु हटाउन सुरु गरेको हो ।

फुटपाथमा रहेका विद्युतका तार र केबलहरु भूमिगत गरेसँगै पोलहरु हटाउन थालिएको हो ।