वि.सं.२०८३ वैशाख १९ शनिवार

साफ च्याम्पियनसिप फाइनलको टिकट बुधबारमात्रै खुला गरिने, अनलाइन बुकिङ रद्द

khanepani

काठमाडौं। साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलका लागि बुधबार बिहान टिकट विक्री खुला गरिने भएको छ।

अखिल नेपाल फुटबल संघ-एन्फाले बिहान ८ बजे जावलाखेल मैदानमा टिकट विक्री सुरु हुने जनाएको छ । एक जनाले अधिकतम २ वटा भीआईपी र ५ वटा साधारण प्यारापिटको टिकट लिन सक्नेछन् ।

टिकट अनलाइनबाट खरिद गर्न सकिने छैन । यस अघि बुकिङ भइसकेका अनलाइन टिकटको पैसा फिर्ता गरिने एन्फाले जनाएको छ ।

ranechhap