वि.सं.२०८३ जेठ १२ मंगलवार

ललितपुरका बाढीपहिरो पीडितलाई पूर्वप्रधानमन्त्री देउवाले राहत वितरण गर्ने

khanepani

ललितपुर । असोज दोस्रो साता आएको भारी वर्षा र बाढीपहिरो पीडितका लागि मंगलबार राहत वितरण गरिने भएको छ।

बाढीपहिरो पीडितहरूलाई पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाद्वारा राहत वितरणको कार्यक्रम तय भएको हो ।

राहत वितरणका लागि गोदावरीस्थित वेलकम पार्टी प्यालेसमा बिहान साढे दस बजेबाट राहत सहयोग वितरण कार्यक्रम राखिएको छ ।

ललितपुरका बाढीपहिरो पीडितहरूका लागि मृतकका परिवारहरूलाई प्रति परिवार २५ हजार रुपैयाँका दरले राहत वितरण गर्ने तयारी रहेको आयोजकले जनाएका छन् ।

ranechhap