वि.सं.२०८३ वैशाख १८ शुक्रवार

नेपालमा आज एकैदिन १३ जना कोरोना संक्रमितको मृत्यु, थपिए ५५९ संक्रमित

khanepani

काठमाडौं । कोरोनाभाइरसबाट नेपालमा सोमबार ५५९ जना संक्रमित थपिएका छन् । २४ घण्टामा १३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ५ हजार १०५ परीक्षण गरिएको छ । जसमा ४,३७८ पीसीआर र ७२७ एन्टीजेन परीक्षण भएको छ ।

कूल संक्रमित संख्या २ लाख ८० हजार ५२४ पुगेको छ । कूल मृतक संख्या ३०५३ पुगेको छ । २४ घण्टामा १३८ जना निको भएका छन् ।

ranechhap