08, Oct, 2024

सरकारी राहत कोष ५० लाख जम्मा गर्ने नेकपा एमालेको निर्णय

बागमती भ्वाइस
बागमती भ्वाइस
१५ आश्विन २०८१, मंगलवार १३:१४ | ६ दिन अगाडी

काठमाडौं । नेकपा एमालेले विपद् कोषमा पार्टीको तर्फबाट ५० लाख रूपैयाँ जम्मा गर्ने निर्णय गरेको छ । होटल बसेरामा बसेको सचिवालय बैठकले ५० लाख सहयोग गर्ने निर्णय भएको महासचिव शंकर पोखरेलले बताए ।

उनले पार्टीका संघ र प्रदेशका सांसदहरुलाई सहयोग गर्न आग्रह गर्ने निर्णय भएको बताए । पार्टीले यअसघि नै सबै कार्यक्रम रोकेर नेता कार्यकर्तालाई उद्धार, राहतमा परिचालन गरिसकेको बताए ।

१५ आश्विन २०८१, मंगलवार १३:१४ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading