वि.सं.२०८३ वैशाख १९ शनिवार

गृहमन्त्री रमेश लेखकले भने, ‘नयाँ सरकारको उद्देश्य राजनीतिक स्थायित्व र भ्रष्टाचार नियन्त्रण’

khanepani

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्न सरकारले प्राथमिकताका साथ काम गर्ने बताएका छन् । पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दैै सरकारको प्राथमिकता राजनीतिक स्थिरता भएको बताए ।

उनले भने, ‘राजनीतिक स्थिरता र भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्ने, अर्थतन्त्रको संकट समाधान गरेर उकास्ने, संविधानको समीक्षा र मुल्यांकन गर्न सरकारले काम गर्छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृण बनाउनेको लागि संविधानको समीक्षा गर्न लागेको बताए ।

ranechhap