08, Oct, 2024

ट्रम्पको हत्या प्रयासपछि एलन मस्क भन्छन्, ‘गुप्तचरका प्रमुखले राजीनामा दिनुपर्छ’

बागमती भ्वाइस
बागमती भ्वाइस
३० असार २०८१, आईतवार ०८:१८ | २ महिना अगाडी

एजेन्सी । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयास पछि बोल्दै अमेरिकी खर्बपति एलन मस्कले गुप्तचर निकाय प्रमुखले राजीनामा दिनुपर्ने बताएका छन् ।

आफ्नो स्वामित्व भएको सामाजिक सन्जाल एक्समा बोल्दै उनले यस्तो बताएका हुन् । गोली हान्ने मान्छेलाई अग्लो स्थानमा जान दिएकोप्रति पनि उनले आलोचना गरेका छन् ।

ट्रम्प हत्या प्रयाससँगै उनले डोनाल्ड ट्रम्पलाई औपचारिक रुपमा राष्ट्रपति उमेदवारको रुपमा अनुमोदन गरेका छन् ।

३० असार २०८१, आईतवार ०८:१८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading