22, Jul, 2024

अशोक नेतृत्वको जसपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने, कांग्रेस-एमाले गठबन्धनमा मिसिने

बागमती भ्वाइस
बागमती भ्वाइस
२७ असार २०८१, बिहीबार १४:३७ | १ हफ्ता अगाडी

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय भएको सांसद प्रदीप यादवले बताए ।

बैठकले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको नयाँ बन्ने राष्ट्रिय सहमतिको सरकारको निर्माणमा सहयोग र सहकार्य गर्ने निर्णय समेत गरेको बताए ।

२७ असार २०८१, बिहीबार १४:३७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading