वि.सं.२०८३ वैशाख १८ शुक्रवार

नेकपा एमालेको केन्द्रीय सहकारी विभागको सचिवमा परितोष पौडेल मनोनयन

khanepani

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सहकारी विभागको सचिवमा परितोष पौडेल मनोनयन भएका छन् ।

यसअघिका सचिव केबी उप्रेतीलाई हटाएर रिक्त रहेको सो पदमा विभागकै सदस्य पौडेल मनोनीत भएका हुन् ।

बुधवार बसेको सचिवालय बैठकले चितवनका विजय सुवेदीलाई भूमि व्यवस्था विभागको सचिव मनोनीत गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

ranechhap