काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २६ जना स्थानीय तहमा कार्यतर कर्मचारीलाई अन्तरजिल्ला सरूवा गरेको छ।
साउन २ गतेको सचिवस्तर निर्णयबाट लोक सेवा आयोगबाट सिफारिस भई आएका कर्मचारीलाई कामकाजका लागि खटाइएको मन्त्रालयको जनशक्ति योजना तथा विकास शाखाले जनाएको छ।
सम्बन्धित स्थानीय तहमा माग भएअनुसार ती कर्मचारीलाई उनीहरू सरूवा भई जाने स्थानीय तहको सहमतिमा सरूवा गरी कामकाजका लागि खटाइएको मन्त्रालयको भनाइ छ।
हेर्नुस् विवरण: