काठमाडौं। नेपाल राष्ट्र बैंकमा कार्यरत एकजना महिला कर्मचारी पक्राउ परेकी छन् ।
बैंककी शाखा अधिकृत सुष्मा रिजाल रेग्मीलाई पक्राउ गरेको काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले बताए ।
उहाँले जेष्ठ नागरिकको सम्पत्ति हिनामिना गरेको भन्दै सरकारी वकिलको कार्यालयमा जाहेरी परेको रहेछ’ परिसरका एक अधिकारीले बताए ‘अदालतबाट पक्राउ पुर्जी आइसकेको अवस्थामा उहाँलाई पक्राउ गरिएको हो ।









































