वि.सं.२०८३ वैशाख २२ मंगलवार

रास्वपा केन्द्रीय समितिको बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जारी

khanepani

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बसिरहेको छ ।

पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा केन्द्रीय समितिको बैठक बसिरहेको हो ।

बैठकमा संसद्, सरकारको कामकारबाही, पार्टी स्थापना दिवस र विविध विषयमा छलफल भइरहेको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

रास्वपा गठन भएको आज (७ असारमा) दुई वर्ष पुगेको छ । पार्टी स्थापना दिवसको अवसर पारेर रास्वपाले शुक्रबार पार्टी कार्यालयमा चियापान आयोजना गरेको छ ।

चियापानमा राजनीतिक दलका नेतासहित विभिन्न क्षेत्रका व्यक्तिहरूलाई निमन्त्रणा गरिएको छ ।

ranechhap