वि.सं.२०८३ वैशाख २२ मंगलवार
वि.सं.२०८१ असार ७ शुक्रवार ०८:४७
276
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दैछ ।
बैठक आज दिउँसो ३ बजे नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्नेछ ।
बैठकमा बजेटको बारेमा समीक्षा गर्ने बताइएको छ ।
पछिल्लाे समाचार
मेट्रोपोलिस निर्देशक समितिको बैठकमा बालेनले भने, ‘ठूला सहर केन्द्रीत बसाइँसराइलाई निरुत्साहित गर्नुपर्छ’
अघिल्लाे समाचार
रास्वपाले दोस्रो स्थापना दिवस आज मनाउँदै