22, Jul, 2024

फेदीखोला पुल बाढीले भत्काउँदा १२ बजेदेखि यातायात पूर्णरूपमा अवरुद्ध

बागमती भ्वाइस
बागमती भ्वाइस
६ असार २०८१, बिहीबार १६:०७ | १ महिना अगाडी

काठमाडौं । पृथ्वीराजमार्ग स्थित सेराटरमा रहेको फेदीखोला पुल बाढीले भत्काउँदा १२ बजेदेखि यातायात पूर्णरूपमा अवरुद्ध भएको छ ।

लामो समय यातायात अवरुद्ध हुँदा सवारीसाधनको लामो लाइन लागेको छ भने यात्रुहरूको बिचल्ली भएको छ ।

यातायात सुचारू हुन समय लाग्ने बताइएको छ । उक्त क्षेत्र दमौली खैरेनीटार खण्डमा पर्ने हुनाले राजमार्गको यात्रा गर्दा पोखरा दुइपिप्ले दमौलीखण्ड बाट गर्न प्रशासनले अनुरोध गरेको छ ।

६ असार २०८१, बिहीबार १६:०७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading