वि.सं.२०८३ असार १४ आइतवार

‘वातावरण मन्त्रालय हराएको सूचना’सहित प्रदर्शन गर्नेहरु पक्राउ

khanepani

काठमाडौं । वायु प्रदूषणका कारण जनस्वास्थ्य संकटमा परेको बेला सरकारमा मौन बसेको भन्दै सिंहदरबार अगाडि प्रदर्शन गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

‘वातावरण मन्त्रालय हराएको सूचना’सहित सिंहदरबारको पश्चिम गेटमा प्रदर्शन गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको हो । जलवायु संकट वा जनस्वास्थ्य संकट घोषणा गर्नुपर्ने उनीहरुको माग छ ।

ranechhap