29, May, 2024

नीति अनुसन्धान प्रतिष्ठानको कार्यकारी अध्यक्षमा डा. लेखनाथ शर्मा नियुक्त

बागमती भ्वाइस
बागमती भ्वाइस
३ जेष्ठ २०८१, बिहीबार १५:२६ | १ हफ्ता अगाडी

काठमाडौं । नीति अनुसन्धान प्रतिष्ठानको कार्यकारी अध्यक्षमा प्रा. डा. लेखनाथ शर्मा नियुक्त भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सरकारी थिंकट्यांकको रुपमा स्थापना गरिएको उक्त प्रतिष्ठानमा शर्मालाई नियुक्तिको निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

शर्मा खुला विश्वविद्यालयका पूर्व उपकुलपति हुन् ।

३ जेष्ठ २०८१, बिहीबार १५:२६ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading