18, May, 2024

नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षले गरे सुदूरपश्चिमको प्रदेश सभा बैठक बहिष्कार

बागमती भ्वाइस
बागमती भ्वाइस
३ जेष्ठ २०८१, बिहीबार १२:४० | १ दिन अगाडी

काठमाडौं । नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षले प्रदेश सभा बैठक बहिष्कार गरेर बाहिरिएका छन् ।

मख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिनका लागि बसेको बैठक दुई पार्टीले बहिष्कार गरेका हुन् ।

मुख्यमन्त्री सोडारीको नियुक्ति असंवैधानिक तरिकाले भएको भन्दै कांग्रेस र नाउपा रेशम पक्षले विरोध गर्दै आइरहेका छन् ।

नाराबाजी गर्दै दुई पार्टीका सांसद बाहिरिए पनि सत्तारुढ दलहरूको सहभागितामा बैठक चलिरहेको छ ।

३ जेष्ठ २०८१, बिहीबार १२:४० मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading