18, May, 2024

दोलखामा मलामी सवार गाडी दुर्घटना, १४ जना घाइते

बागमती भ्वाइस
बागमती भ्वाइस
२ जेष्ठ २०८१, बुधबार १०:१९ | २ दिन अगाडी

चितवन । दोलखाको सत्येश्वर–सिम्टे सडकखण्ड अन्तर्गत मेलुङ गाउँपालिकाको भटमासेमा मलामी सवार गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

बागमती प्रदेश ०१०२६ च ९८१३ नम्बरको बोलेरो गाडी दुर्घटना भएको हो ।

दुर्घटनास्थलमा उद्धारकार्य जारी छ । थप विवरण आउन बाँकी छ ।

२ जेष्ठ २०८१, बुधबार १०:१९ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading