वि.सं.२०८३ वैशाख १८ शुक्रवार

वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधन

khanepani

काठमाडौं । वरिष्ठ वामपन्थी नेता विष्णुबहादुर मानन्धरको ९१ वर्षको उमेरमा आइतबार निधन भएको छ ।

पाटन अस्पतालमा उपचाररत उनको राति ८ बजेर २० मिनेटमा निधन भएको नेकपा माओवादी केन्द्रका नेता गणेश साहले जानकारी दिए । उनको भोलि अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

विक्रम सम्वत् १९८९ मा जन्मिएका मान्नधर २९ वर्षसम्म नेकपा (संयुक्त) को महासचिव थिए । नेपाली कांग्रेसबाट उनको राजनिति सुरु भएको थियो । उनले २०१० सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए ।

ranechhap