वि.सं.२०८३ वैशाख २१ सोमवार
वि.सं.२०८१ वैशाख २० बिहीवार १४:१५
408
काठमाडौं। वेस्ट इन्डिज ‘ए’विरुद्ध २ सय १० रनको लक्ष्य पछ्याइएको नेपालले रन नजोड्दै पहिलो विकेट गुमाएको छ ।
शृङ्खलामा पहिलो पटक खेलिरहेका आसिफ शेखले खाता खोल्न सकेनन् ।
उनी पहिलो ओभरको दोस्रो बलमा इनसाइड एज लागेर बोल्ड हुन पुगेका थिए ।
पछिल्लाे समाचार
पाल्पा सिमेन्टले आईपीओ जारी गर्ने, नागरिक लगानी कोषलाई अण्डर राइटिङ जिम्मा
अघिल्लाे समाचार
आज पनि विश्वकै सर्वाधिक प्रदूषित सहरको सूचीमा काठमाडौं, गर्मी र डढेलो मुख्य कारक