14, Jun, 2024

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विभिन्न कार्यक्रम सहभागी हुन रुपन्देहीमा

बागमती भ्वाइस
बागमती भ्वाइस
२८ चैत्र २०८०, बुधबार ०९:५१ | २ महिना अगाडी

रूपन्देही । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विभिन्न कार्यक्रम सहभागी हुन रुपन्देही आएका छन् । सभापति देउवाले रुपन्देहीको तिलोत्तमा १३ मा शहीद आलोकनाथ यादवको सालिक अनावरण गर्ने कार्यक्रम छ ।

देउवा दिउँसो नेपाल शिक्षक सङ्घको लुम्बिनीमा हुने कार्यक्रम सहभागी हुने कांग्रेस रुपन्देहीमा सभापति रामकृष्ण खाँणले बताए । देउवाले रुपन्देहीको टिकुलिगढीमा रहेको गाई फर्मको अनुगमन गर्ने छन् । देउवा आजै साँझ काठमाडौँ फर्कने कार्यक्रममा रहेको छ ।

२८ चैत्र २०८०, बुधबार ०९:५१ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading