वि.सं.२०८३ असार १४ आइतवार

त्रिदेशीय कप फुटबलमा दुई खेलाडी डेब्यू गर्दैं

khanepani

काठमाडौं । त्रिदेशीय कप फुटबल अन्तर्गत किर्गिस्तान ओलम्पिक टीम विरुद्ध खेल्ने नेपाली टीम सार्वजनिक भएको छ ।

मिडफिल्डरद्वय त्रिदेव गुरुङ र सन्जोग राई पहिलो रोजाईँमा परेका छन् । उनीहरुले पहिलो पटक सिनियर टीमबाट खेल्न लागेका हुन् ।

दुवै खेलाडी पहिलो पटक सिनियर टिममा परेका हुन् । नेपाल र किर्गिस्तानबीचको खेल ५:३० मा दशरथ रंगशालामा सुरु हुँदैछ ।

ranechhap