16, Jul, 2024

लौह पुरुष गणेशमान सिंहको नाममा क्रिकेट प्रतियोगिता आयोजना हुने

बागमती भ्वाइस
बागमती भ्वाइस
२७ चैत्र २०८०, मंगलवार १७:२१ | ३ महिना अगाडी

काठमाडौं । लौह पुरुष गणेशमान सिंहको नाममा क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । वीर गणेशमान सिंह फाउन्डेसनको आयोजनामा सन्चालन हुने प्रतियोगितामा ७ वटै प्रदेशका टोलीहरुको सहभागिता हुनेछ ।

मुलपानी क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिता वैशाख ४ देखि १६ गतेसम्म सञ्चालन हुने छ । टी–२० फर्म्याटमा सन्चालन हुने प्रतियोगितालाई नागार्जुन नगरपालिका र नागार्जुन खेलकुद विकाश समितीले पनि सहयोग गरेको आयोजकले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दियो ।

२७ चैत्र २०८०, मंगलवार १७:२१ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading