20, Jun, 2024

नेपाल र वेस्टइन्डिजको ‘ए’ बीच हुने टी-२० सिरिजको खेल तालिका सार्वजनिक

बागमती भ्वाइस
बागमती भ्वाइस
२७ चैत्र २०८०, मंगलवार ०८:३३ | २ महिना अगाडी

काठमाडौं । नेपाल र वेस्टइन्डिजको ‘ए’ बीच हुने टी-२० सिरिजको खेल तालिका सार्वजनिक भएको छ ।

सार्वजनिक भएको खेल तालिकाअनुसार नेपाल र वेस्टइन्डिजको ‘ए’ बीचको पहिको खेल टीयु क्रिकेट मैदानमा बैशाख १५ (अप्रिल २७) पहिलो खेल खेल्नेछ ।
दोस्रो खेल बैशाख १६ गते, तेस्रो खेल बैशाख १९ गते, चौथो खेल बैशाख २० र अन्तिम खेल बैशाख २२ गते हुनेछ । टी-२० विश्वकपको तयारीमा रहेको नेपालले घरेलु मैदानमा पहिलोपटक वेस्टइन्डिजको ‘ए’ टी-२० सिरिज खेल्न लागेको हो ।

२७ चैत्र २०८०, मंगलवार ०८:३३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading