14, Jun, 2024

कानुन, न्याय तथा मानव अधिकार समितिको आजको बैठकमा चार जना मन्त्री सहभागी

बागमती भ्वाइस
बागमती भ्वाइस
२३ चैत्र २०८०, शुक्रबार १२:२५ | २ महिना अगाडी

काठमाडौं । कानुन, न्याय तथा मानव अधिकार समितिको आजको बैठकमा चार जना मन्त्री सहभागी छन् ।

बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेत, कानुन मन्त्री पदम गिरी र शिक्षा मन्त्री सुमना श्रेष्ठ सहभागी भएका हुन् ।

आजको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा सम्बन्धित मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल गर्ने कार्यसूची छ ।
बैठकमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासमेत सहभागी छन् ।

२३ चैत्र २०८०, शुक्रबार १२:२५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading