वि.सं.२०८३ वैशाख २० आइतवार

नेपाली काँग्रेसलाई उम्मेदवार टुंग्याउन सकस, आज पनि केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

khanepani

काठमाडौं , नेपाली काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ । बैठक बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्न लागेको हो ।

बैठकले उपनिर्वाचनका उम्मेदवार तय गर्ने बताइएको छ । यसअघि पनि मंगलवार र बुधवार बैठक बसेको थियो । तर उम्मेदवार चयन गर्न भने सकेको छैन ।
उपनिर्वाचनका लागि प्रतिनिधि सभामा इलाम क्षेत्र नम्बर ३ र प्रदेश सभामा बभmाङ १ मा उम्मेदवार तय गर्नुपर्नेछ । उपनिर्वाचन आगामी वैशाख १५ गते हुँदैछ ।

ranechhap