वि.सं.२०८३ असार १७ बुधवार

बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार,समाजवादीबाट विना विभागीय मन्त्रीमा नियुक्त रमा आलेमगरले लिन् पद तथा गोपनीयताको शपथ

khanepani

हेटौंडा । बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार भएको छ । नेकपा एकीकृत समाजवादीबाट विना विभागीय मन्त्रीमा नियुक्त रमा आलेमगरले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार बिहान उनलाई विना विभागीय मन्त्रीको शपथ गराएका हुन् । यो सँगै समाजवादीबाट शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा मन्त्रीको सङ्ख्या ३ पुगेको छ ।

ranechhap